एनआरएनए स्कटल्याण्डले नागरिकता बारे अन्तरक्रिया गर्ने

‘दूतावासको घुम्ति सेवा स्कटल्याण्डमा’ लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्कटल्यान्ड राज्य समन्वय परिषदले गैरआवासीय नेपाली नागरिकता र सम्पतिको अधिकारको बारेमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । परिषदले आगामी फेब्रोवरी १८ तारिख आइतबार गैरआवासीय नेपाली नागरिकता सम्बन्धि एक अन्तरक्रिया कार्यक्रम गर्दैछ। ‘गैरआवासीय नेपाली नागरिकताका फाइदा र चुनौति’ विषयमा हुन लागेको अन्तरक्रिया कार्यक्रममा एनआरएनए आइसीसीका … Continue reading एनआरएनए स्कटल्याण्डले नागरिकता बारे अन्तरक्रिया गर्ने